बर्षमान पुन
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/6/67/%E0%A4%93%E0%A4%A8%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%98%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AE%E0%A4%97%E0%A4%B0_%E0%A4%AA%E0%A4%A4%E0%A4%BF%E0%A4%B8%E0%A4%81%E0%A4%97.jpg/300px-%E0%A4%93%E0%A4%A8%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%98%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AE%E0%A4%97%E0%A4%B0_%E0%A4%AA%E0%A4%A4%E0%A4%BF%E0%A4%B8%E0%A4%81%E0%A4%97.jpg)
बर्षमान पुन 'अनन्त' नेपालका एक कम्युनिष्ट राजनितिज्ञ हुन् । हाल एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राजनीति गरिरहेका छन। उनी २०६७ माघ २३ मा झलनाथ खनाल को नेतृत्वमा गठन भयाको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए । त्यस्तै २०६८ भदौ १२ मा गठित डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा सहभागी भयाका थिए ।