सामग्रीमा जानुहोस्

परासी जिल्ला

विकिपिडिया बठेइ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नेपालको एक जिल्लाको हो।[१][२] २०१८ सालमी पूर्बको नवलपुर रे पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमी अलग्याइ छुट्टा छुट्टै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रे नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइया हो ।[३] यई जिल्लाको सदरमुकाम रामग्राममा अवस्थित छ।[४]

यसअघि ३ असोज २०७२ मी, नेपालले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रे नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरि दुई जिल्लामाी विभाजित गरेया थियो। यई जिल्लाको कुल क्षेत्रफल ६३४.८८ वर्ग किलोमिटर (२४५.१३ वर्ग माइल) रया छ भने यई जिल्लाको कुल जनसङ्ख्या सन् २०६८ को जनगणना अनुसार, ३,२१,०५८ रया छ। यहाँका ५५.७१% ले भोजपुरी, २६.८३% नेपाली, ८.७३% थारु, ३.३३% मैथिली, २.८०% मगर र १.१७% गुरुङलाई भाषा बोल्छन।[५]

प्रशासनिक विभाजन[सम्पादनस्रोत सम्पादन]

यसई जिल्लााई ७ वटा स्थानीय तहमी विभाजित गरिया छ[५] जसमाई ३ नगरपालिका रे ४ गाउँपालिका रह्या छन्।[६]

नगरपालिका[सम्पादनस्रोत सम्पादन]

गाउँपालिका[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामाग्री[सम्पादनस्रोत सम्पादन]

  1. "अब ७५ होइन ७७ जिल्ला", १८ भदौ २०७४. छाड्डिबार पुग्या मिति:७ आश्विन २०७४.
  2. "नवलपुर छुट्टै जिल्ला बन्छ : प्रधानमन्त्री शेर बहादुर देउवा", २०७४ असार २४. छाड्डिबार पुग्या मिति:२०७४ आश्विन ७.
  3. "पूर्वी नवलपरासीको नाम नवलपुर जिल्ला र सदरमुकाम कावासोतीमा राख्ने निर्णय", नारायण शर्मा, कान्तिपुर, आश्विन ६, २०७४. छाड्डिबार पुग्या मिति:आश्विन ७, २०७४.
  4. "नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक", काठमाडौँ टुडे, २०७४ असार २५. छाड्डिबार पुग्या मिति:२०७४ आश्विन ७.
  5. ५.० ५.१ "CITY POPULATION– statistics, maps & charts". www.citypopulation.de. 8 October 2017. Retrieved 22 March 2018.
  6. "District Corrected Last for RAJAPATRA (page no. 261)" (PDF). www.mofald.gov.np. Retrieved 2 March 2018.