टोक्यो टावर
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/3/37/TaroTokyo20110213-TokyoTower-01.jpg/270px-TaroTokyo20110213-TokyoTower-01.jpg)
टोक्यो टावर (東京タワー Tōkyō tawā ) जापानको मिनातो, टोक्यो जिल्लाको सिबा-कोएनमी अवस्थित सञ्चार रे अवलोकन टावर हो । यो टावर जापानको दोस्रो सबैहै अग्लो रे 332.9 metres (1,092 ft)को हो । यो टावरको संरचना आइफिल टावरको आधारमी लिइयाको छ । यस टावरको रङ्गरोगन वायुसेवा सुरक्षाको लागि सेतो रे अन्तर्राष्ट्रिय सुन्तला रङले गरियाको छ ।
सन् १९५८ मी निर्मित यस टावरको मुख्य आय पर्यटन रे अन्टेनाको भाडाबठेई आउन्या रकम हो ।
इतिहास[सम्पादन • स्रोत सम्पादन]