कोका कोला
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/c/ce/Coca-Cola_logo.svg/220px-Coca-Cola_logo.svg.png)
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/e/e8/15-09-26-RalfR-WLC-0098_-_Coca-Cola_glass_bottle_%28Germany%29.jpg/220px-15-09-26-RalfR-WLC-0098_-_Coca-Cola_glass_bottle_%28Germany%29.jpg)
कोका-कोला वा कोक विश्वकै प्रख्यात पेय पदार्थ। यो पेय पदार्थ चिसो रूपमा सेवन गरिन्छ।
नेपालमा कोका-कोलाका उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा सञ्चालित छ। यो कारखानाबाट उत्पादित कोका-कोला बाग्मती अञ्चल रे जनकपुर अञ्चलको पाहाडी क्षेत्र (चरीकोट, जिरी र मन्थली लगायत) बाहेक देशका तेह्र अञ्चलमा पठाइन्छ।
सन्दर्भ सामग्रीअन[सम्पादन • स्रोत सम्पादन]
भाइरा लिङ्कअन[सम्पादन • स्रोत सम्पादन]
![]() |
विकिमिडिया कमन्समैं Coca-Cola समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |